बिममा देउसी भैलो खेलेर विद्यालयलाई १२ लाख

हरिकृष्ण गौतम/विकल्प मंसिर २ गते । म्याग्दीको विम गाविसको किसानी उच्च माविमा सञ्चालित प्राविधिक शिक्षालयलाई पूर्वाधार जुटाउन खेलिएको देउसीभैलोमा ११ लाख ९२ हजार ७४० रुपियाँ संकलन भएको छ । धौलागिरि अञ्चलमै पहिलो पटक प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको एनेक्स कार्यक्रम अन्र्तरगत १५ महिने कृषि जेटिए, २९ महिने कृषि जेटिएका … Continue reading बिममा देउसी भैलो खेलेर विद्यालयलाई १२ लाख